नेपाल प्रहरीको २७ औँ आईजीपी बने ठाकुर ज्ञवाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 05:18:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको २७ औँ प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुख रहेका उनलाई सरकारले नयाँ आईजीपीमा नियुक्त गरेको हो ।

आईजीपी सर्वेन्द्र खनालले आजबाटै अवकाश पाउँदैछन् । हालको ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले जम्मा ५ महिनाका लागि मात्रै महानिरीक्षकमा रहनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved