प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 08:37:50 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन् । आज २ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

फागुन ३ गते सरकार गठन भएको २ वर्ष पुग्ने र त्यस कै पुर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् । साथै उनले समसामयिक घटनाक्रमका विषयमा पनि आफ्नो धारणा राख्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved