महरा निर्दोष सावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 02:41:39 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा निर्दोष ठहर गर्दै सफाइ दिएको छ ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई निर्दोष सावित गरेको हो । संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । 

कात्तिकदेखि डिल्लिबजार कारागारमा थुनामा रहेका उनी निर्दोष सावित भएसँगै थुनामुक्त हुँदैछन् ।

महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved