शुक्रबार राजधानीको विभिन्न स्थान सवारी साधन चलाउन नपाइने भएको छ । महाशिवरात्रीको पर्व परेकोले शुक्रबार ट्राफिक ब्यबस्थापनको लागि विभिन्न स्थानमा सवारी निषेध गरिएको र केहि स्थानमा सवारी डाइभर्ट गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
हेर्नुस शुक्रबार सवारी निषेध हुने र डाइभर्ट हुने रुट।