बिजपाटी सम्बाददाता     Feb 20, 2020 | 10:26:37 AM


tansen

शुक्रबार राजधानीको विभिन्न स्थान सवारी साधन चलाउन नपाइने भएको छ । महाशिवरात्रीको पर्व परेकोले शुक्रबार ट्राफिक ब्यबस्थापनको लागि विभिन्न स्थानमा सवारी निषेध गरिएको र केहि स्थानमा सवारी डाइभर्ट गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ 

हेर्नुस शुक्रबार सवारी निषेध हुने र डाइभर्ट हुने रुट। 




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका