बिजपाटी सम्बाददाता     Feb 20, 2020 | 07:02:36 PM


tansen

सरकारले फागुन ९ गते शुक्रबार सार्वजनिक विदा दिएको छ । महाशिवरात्रीको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको हो । 

सरकारले २०७६ सालमा ३ वटा पर्वमा मात्र देशभर सार्वजनिक बिदा दिने गरी नेपाल राजपत्रमा सूचना प्रकशित गरेको थियो ।  

यो पनि : 

शुक्रबार राजधानीका यी स्थानमा गाडी चलाउन नपाइने, विभिन्न ठाउँमा डाइभर्ट (सुचीसहित)

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका