आज राजधानीका यी स्थानमा गाडी चलाउन नपाइने, विभिन्न ठाउँमा डाइभर्ट (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2020 | 08:53:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार राजधानीको विभिन्न स्थान सवारी साधन चलाउन नपाइने भएको छ । महाशिवरात्रीको पर्व परेकोले शुक्रबार ट्राफिक ब्यबस्थापनको लागि विभिन्न स्थानमा सवारी निषेध गरिएको र केहि स्थानमा सवारी डाइभर्ट गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ 

हेर्नुस शुक्रबार सवारी निषेध हुने र डाइभर्ट हुने रुट। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved