बुटवलमा पनि केकेएफसी , रोबटले दिन्छ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2020 | 10:49:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवलमा पनि केकेएफसी सञ्चालनमा आएको छ । यसअघि काठमाण्डौंमा मात्र रहेको केकेएफसीको उपत्यका बाहिरको यो पहिलो फेन्चाइचाइज हो । बुटवल–११ कालिकानगरमा सञ्चालनमा आएको क्याफेको शुक्रबार नायिका पूूजा शर्माले उद्घाटन गरेकी हुन् ।

काठमाण्डौंमा ५ स्थानमा सञ्चालनमा आएको केकेएफसीको फ्रेन्चाइज बुटवलका दुई युवाले ल्याएका हुन् । ४ करोड लगानी रहेको क्याफेमा बुटवलबासीको उत्साहजनक सहभागिता रहनेमा आशावादी रहेको सञ्चालक विकास हमालले बताए । क्याफेमा रोबोट मानव यन्त्रले सेवा प्रदान गर्ने सञ्चालक कृष्ण प्रधानले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved