मिर्मिरे लघुवित्तको सिइओमा न्यौपाने नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 11:33:07 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । यस अघि सो पदमा रहेका विर्ख बहादुर बोहराले राजिनामा दिएपछि चैत १ गतेबाट लागु हुने गरी न्यौपाने नियुक्त भएका हुन् । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले बोहराको राजिनामा फागुन ३० गतेबाट लागु हुने गरी स्वीकृत गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved