अडियो टेप प्रकरणः अदालतमा गोकुल बाँस्कोटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 03:07:07 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्द मुद्दा दायर गरेका छन् । बास्कोटाले शुक्रबार आफ्ना प्रतिनिधि मार्फत जिल्ला अदालत काठमाडौँमा मिश्र बिरुद्द गाली बेईज्जत मुद्दा दर्ता गरेका हुन् । 

सुरक्षण मुद्रण स्थापनाका लागि स्वीस कम्पनीको एजेन्ट भनिएका मिश्रसँग बास्कोटाले कमिसन माग गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो ।  अडियो रेकर्ड सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजिनामा दिएका थिए ।

शुक्रबार बास्कोटाले अडियो सार्वजनिक गर्ने उनै मिश्र विरुद्द  गाली बेईज्जत मुद्दा दर्ता गरेका हुन् । 

यस्तो छ बाँस्कोटाले दायर गरेको मुद्दाः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved