प्रचण्डमाथि जुत्ता प्रहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 04:13:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रिय सभागृहमा भरतमोहन अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा भाषण गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

उनलाई ताकेरै प्रहार भएको जुत्ता मञ्चसम्म भने पुग्न सकेन । नेकपा अनुशासन आयोगका संयोजक अमृतकुमार बोहोराका अनुसार जुत्ता प्रहार गरेको आशंकामा एक व्यक्ति पक्राउ परेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved