नेपाल भ्रमण बर्ष २०२० स्थगित ! अब कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 10:12:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भ्रमण बर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण बर्ष २०२० स्थगित गर्ने निर्णय गरेको जनाइएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीबाट बैठकमा भ्रमण बर्ष २०२० स्थगित गरेर सन् २०२२ लाई भ्रमण बर्ष घोषणा गर्ने  प्रस्ताव आएको एक मन्त्रीले जनाएका छन। 

भ्रमण बर्ष २०२० स्थगित गर्ने निर्णय भएपनि २०२२ लाई भ्रमण बर्ष मान्ने बारे प्रस्ताव आएको तर निर्णय भईनसकेको ति मन्त्रीले बिजपाटी डटकमलाई बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved