प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 03:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलता पूर्वक सकिएको अस्पताल स्रोतले बताएको छ । चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा उनकी भान्जीको मिर्गौला प्रत्यारोपण गरेर परीक्षण गर्दा ‘युरिन’ लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved