३ दिन राजधानीका यी स्थानमा ८ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 08:49:40 AM मा प्रकाशित

laxmi  sunrise bank

३ दिन राजधानीका विभिन्न स्थानमा ८ घण्टासम्म बिद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको पुल्चोक बितरण केन्द्र अन्तर्गतको फर्पिंग फिडरबाट वितरित ११ केभी लाइन अपग्रेड गरिन लागेकोले विद्युत आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरणका अनुसार फागुन २२ , २४ र १५ गते उक्त फिडरबाट हुने विद्युत सेवा बन्द हुने छ । ति दिनमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोला खेत लगायत त्यस फिडरबाट सेवा प्रवाह हुने स्थानमा बत्ति नआउने प्राधिकरणले जनाएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved