बिजपाटी सम्बाददाता     Mar 06, 2020 | 02:52:59 PM


tansen

राजधानीको उच्च भागमा रहेको चन्द्रागिरीमा हिमपात भएको छ । शुक्रबार अपरान्ह २ बजेबाट चन्द्रागिरीमा हल्का हिमपात भएको हो । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हेर्नुस भिडियो: 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका