'औषधि अभाव हुदैन, संचित नगर्नुस' : थोक व्यबसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 05:58:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि थोक व्यबसायी संघले ३ देखि ४ महिनाको लागि पुग्ने औषधि मौज्दात रहेकोले औषधि अभाव नहुने जनाएको छ ।  संघले मौज्दात रहेका औषधिहरु संघको समन्वयमा आवश्यकता अनुरुप बिक्रि वितरण गराउन समेत आग्रह गरेको छ  

संघका महासचिव गणेश नेपालले औषधि अबह्व नहुने भन्दै आम सर्वसाधारणलाई औषधि संचित नगरिदिन समेत आग्रह गरेका छन्  । महासचिव नेपालले औषधिमा कालोबजारी भएको भेटिए तत्काल राज्यका नियामक निकायलाई आग्रह गराउन समेत आग्रह गरेका छन्  

संघले औषधि ब्यबस्था विभागमा दर्ता भएका ब्यबसायीलाई मात्र औषधि बिक्रि वितरण गर्ने ब्यबस्था मिलाउन समेत आग्रह गरेको छ  । 

हेर्नुस संघको बिज्ञप्ति : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved