मिर्गौलादाता समीक्षाले प्रधानमन्त्रीलाई भेटिन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 03:56:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्ष संग्रौलाले बुधबार प्रधानमन्त्रीसँग भेट गरेकी छिन् । ‘लिभर आईसीयू’ मा गएर समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् । भेटमा समीक्षाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र स्वास्थ्य लाभको कामना गरेकी छिन् । 

फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved