५ म्याग्नेच्युडको भूकम्पले हल्लियो गण्डकी प्रदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 09:05:54 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । आइतबार बेलुका ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले आसपास भएर ५.० म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

गण्डकी प्रदेशका विभिन्न जिल्लामा ठूलो झड्का महशुस भएको थियो । कास्की, स्याङ्जा, बाग्लुङलगायत जिल्लाका बासिन्दाहरु घर बाहिर निस्किएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved