उद्योगीले भने 'ग्यास पर्याप्त छ, नयाँ सिलिण्डर नक्किनुस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 06:04:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्यास उद्योगी र बिक्रेताले नेपालमा खाना पकाउने ग्यासको अभाव नहुने बताएका छन्  । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले संयुक्त रुपमा पत्रकार सम्मलेन गरेर ग्यासको अभाव नहुने भन्दै धैर्यधारण गर्न आग्रह गरेका हुन् । 

उनीहरुले बिगतको भन्दा अहिले ग्यासको आयात बढेको र सहज रुपमा नै ग्यास पाइने भएकोले ग्यास जस्तो अति प्रजवलनशिल पदार्थलाई आवश्यकता भन्दा बढी संचय नगर्न आग्रह गरेका हुन् ।  त्यस्तै संघले खाली ग्याससँग भरेको ग्यास मात्र साट्न र नयाँ सिलिन्डर बिक्रि नगर्न नगराउन उद्योगी र बिक्रेतालाई निर्देशन दिएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved