१० लाख मास्कसहित एक जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 02:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले काठमाडौंको सानो भर्‍याङबाट १० लाख मास्कसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दीप ओभरसिज् ट्रेडर्सबाट १० लाख मास्क बरामद गरेको हो । उक्त ट्रेडर्स युवराज न्यौपानेले सञ्‍चालन गर्दै आएका छन् । 

प्रहरीले यसअिघ पनि १० लाखबढी मास्क बरामद गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved