पाँच वटै लगानीकर्ता संघको संयुक्त बैठक जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 11:35:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको त्रासमा सेयर बजार कारोबार गर्ने कि नगराउने भन्ने विषयमा पाँच वटै लगानीकर्ता संघका पदाधिकारीहरु बैठक जारी छ । ब्रोकरमा धेरै मानिसहरुको भेला हुने भएकाले शेयर कारोबार गर्ने किन नगर्ने विषयमा छलफल भइरहेको सहभागी एक लगानीकर्ताका नेताले बताए । 

सरकारले २५ जना भन्दा बढी मानिस जम्मा हुन बन्द गर्ने  निर्णय गरेसंगै लगानीकर्ताहरु बैठक बसेका हो । बैठकले लगानीकर्ताको तर्फबाट साझा धारणा बनाउने जनाईएको छ । 

अहिले नेप्से  सूचक पनि घटेको र सरकारले पनि २५ जना भन्दा बढी जम्मा नहुन भनेकोले अधिकांश नेताहरु केहि समय कारोबार रोक्नु पर्ने पक्षमा छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved