शुक्रबार बिहानै भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 08:30:38 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार बिहान काठमाडौँ लगायत आसपासका स्थानमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

चीनको पश्चिमी सीजाङ (सिगात्सेबाट २१ किलोमिटरको दुरी) मा गएको ५.७ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको हो  । यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो । 

भूकम्पको धक्का नेपाल लगायत भारत, बंग्लादेश  र भुटानमा पनि महशुस भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved