प्रधानमन्त्रीले आज देशवासीको नाममा सम्बोधन गर्ने , 'लकडाउन' घोषणाको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 02:37:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार देशवासीको नाममा सम्बोधन गर्न  भएका छन् । प्रधानमन्त्रीले  आज साँझ ६ बजेपछि सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको हो 

कोरोनाभाइरसको संक्रमणको जोखिम तथा न्यूनीकरण गर्न भन्दै सरकारले विभिन्न कदम चालेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। कोरोना भाइरसबाट आम जनतालाई सुरक्षित राख्‍न भन्दै सरकारले 'लक डाउन' घोषणा गर्नसक्ने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved