कोरोना प्रभावित जर्मनीले नेपाललाई दियो १० लाख युरो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 08:31:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको तयारी तथा आपतकालिन अवस्थाका लागि जर्मनीले नेपाललाई १० लाख युरो अनुदान दिने भएको छ । जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र कार्यक्रमलाई सघाउन उक्त रकम प्रदान गरिएको नेपालस्थित जर्मन राजदूतावासले जनाएको छ । 

जर्मनी आफैँ पनि कोरोना प्रभावित मूलुक हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved