नेपालगन्ज हिडेको बस मस्र्याङ्दीमा खस्दा ३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 07:18:18 PM मा प्रकाशित

laxmi  sunrise bank

पृथ्वीराजमार्गस्थित तनहुँको आँबुखैरेनी ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ । पोखराबाट नेपालगञ्ज हिडेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ करिब ६ः३० बजे सडकबाट सय मिटर तल खस्दा दुर्घटना भएको हो । 

प्रहरीका अनुसार तीन जनाको शव भेटिएको छ । मृतकको सनाखत भने हुन बाँकी छ । घाइते १२ जनाको उद्धार भएको र थप विवरण आउन बाँकी छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved