प्रधानमन्त्रीलाई गगन थापाको खुल्ला पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 11:34:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । कोरोना भाइरसको संक्रमण विरुद्धको लडाइँमा आफूहरु प्रधानमन्त्रीकै साथमा रहेको भन्दै उनले सरकारले गरेका तयारी पर्याप्त नभएको बताएका छन् । 

अहिलेकै तरिकाले यो माहासकंटबाट पार पाउन नसकिने उल्लेख गर्दै थापाले तत्कालै गर्नैपर्ने विषयमा ध्यानाकर्षणसहित प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् ।

यस्तो छ पत्रः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved