प्रधानमन्त्रीले भने 'म पनि घर मै बसेर सरकार संचालन गरिरहेको छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 05:08:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले घरबाट सरकार संचालक गरिरहेको जनाएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आफु पनि घर बाट नै सरकार संचालन गरिरहेकोले सबैलाई घरमा नै बस्न आग्रह गरेका छन् ।

उनले भनेका छन् 'म पनि घर मै बसेर सरकार संचालन गरिरहेको छु, तपाईहरु पनि घर मै बस्नुस' । उनले आफुहरु सबै लकडाउनमा रहेकोले अर्को घोषणा नभएसम्म घर मै सुरक्षित भएर आग्रह गरेका हुन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved