बुधबार साँझ भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 07:00:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार साँझ भूकम्पको धक्का महशुस भएको छ । बुधबार साँझ ६ बजेर ३६ मिनेटमा धादिङ केन्द्र  भएर भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.० म्याग्नेच्युड थियो । यस अघि चैत्र २ गते कास्की केन्द्र भएर ५.० म्याग्नेच्युडको भूकम्प गएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved