दिपक मलहोत्राले सुरु गरे मास्कको बिक्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 07:03:51 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवासायी दिपक मलहोत्राले मास्क बिक्रि सुरु गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षसमेत रहेका मलहोत्राले बुधबार स्वास्थ्य सेवा विभागलाई पचास हजार थान मास्क बिक्रि गरेर सेवाको सुरुवात गरेका हुन् । 

उनले आइतबार मास्क उत्पादनका लागि भारतबाट मेसिन र कच्चा पदार्थ आयात गरेका थिए । हप्तामा ५ लाख पिस मास्क उत्पादन क्षमता रहेको मेसिनले दैनिक ७० हजार पिस मास्क उत्पादन गर्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved