लकडाउनमा यस्तो देखियो ‘टेकु’ क्षेत्र (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 07:16:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा लकडाउनका कारण सार्वजनिक सवारीका साधन चलेका छैनन् । निजी सवारी भने फाट्टफुट्ट चलिरहेका छन् । 

कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जनाको उपचार भइरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अगाडीको सडकमा पनि एम्बुलेन्स बाहेक अन्य सवारीका साधन कम मात्रै गुडे । प्रहरीका गाडी, एम्बुलेन्स र खुला रहेका सरकारी कर्मचारीका सवारी साधन आज दिनभर गुडेका छन् । 

हेर्नुहोस् तस्बिरः

तस्बिरः बिजपाटी डटकमका लागि गणेश श्रेष्ठ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved