पोखराबाट फ्रेन्च नागरिकको उद्वार गर्न बुद्ध एयरको चार्टर उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 01:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

फ्रान्सेली दूतावासले पोखरामा रहेका आफ्ना नागरिकको उद्धार गर्न विमान चार्टर गरेको छ । फ्रान्सेली दूतावासले पोखरा आसपासमा घुम्न गएका आफ्ना नागरिकलाई उद्धार गर्न ७२ जना सिट क्षमताको बुद्ध एयरको विमान चार्टर गरेको हो । 

पोखरामा ४७ जना फ्रेन्च नागरिक भेटिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved