प्रधानमन्त्रीको मुटुमा समस्या, राती नै अस्पताल भर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 08:55:30 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि उनी त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । 

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यसिंह शाहका अनुसार मुटुको चाल केही बढेएपछि उनलाई राति नै अस्पताल लगिएको र अब्जर्भेसनमा राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved