कोरोनाविरुद्द लड्न सन्दीपको १ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 09:47:23 AM मा प्रकाशित

laxmi  sunrise bank

युवा लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरस विरुद्द लड्न सरकारले खडा गरेको कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत १ लाख रुपैयाँ सरकारी कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved