बिजपाटी सम्बाददाता     Mar 27, 2020 | 09:47:23 AM


tansen

युवा लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरस विरुद्द लड्न सरकारले खडा गरेको कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत १ लाख रुपैयाँ सरकारी कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका