तस्विरमा हेर्नुस निगमको दुर्घटनाग्रस्त विमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 12:56:56 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट नेपालगञ्जको लागि उडेको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज एयरपोर्टमा सामान्य दुर्घटनामा परेको छ। विमान नेपालगञ्ज विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको बताईएको छ 

विमान चिप्लिएर झाडीतर्फ पुगेको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । विमानमा चालक दलका सदस्य र तीन जना चिकित्सकको टोली थियो ।  विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन गएको हो ।

दूर्घटनाको थप विवरण आउन बाँकी छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved