नेपालमा थप १ जनामा भेटियो कोरोना, संक्रमितको संख्या ५ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 04:28:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएकी छिन् । बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा कोरोना  पोजेटिभ भेटिएको पुष्टि भएको हो ।

उनी पनि चैत ४ गते नै कतारबाट कतार एयरवेजको ‘क्यूआर ६५२’ नम्बरको उडानमार्फत नेपाल आएकी थिइन् । यसअघि पनि चैत्र ४ गते सोही उडानमार्फत नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved