बिजपाटी सम्बाददाता     Mar 28, 2020 | 04:28:57 PM


tansen

कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएकी छिन् । बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा कोरोना  पोजेटिभ भेटिएको पुष्टि भएको हो ।

उनी पनि चैत ४ गते नै कतारबाट कतार एयरवेजको ‘क्यूआर ६५२’ नम्बरको उडानमार्फत नेपाल आएकी थिइन् । यसअघि पनि चैत्र ४ गते सोही उडानमार्फत नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका