बिजपाटी सम्बाददाता     Mar 29, 2020 | 03:32:37 PM


tansen

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च्स्तरीय समितिले हाल जारी लकडानको समय थप्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले लकडाउन कम्तीमा ७ देखि बढीमा १४ दिनसम्म थप्ने निर्णय गरेको हो ।

आजै बस्ने मन्त्रिपरिषद बैठकले समितिको निर्णयबारे अनुमोदन गर्नेछ बुझिएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका