७ देखि १४ दिनसम्म लकडाउन थप्ने समितिको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 03:32:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च्स्तरीय समितिले हाल जारी लकडानको समय थप्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले लकडाउन कम्तीमा ७ देखि बढीमा १४ दिनसम्म थप्ने निर्णय गरेको हो ।

आजै बस्ने मन्त्रिपरिषद बैठकले समितिको निर्णयबारे अनुमोदन गर्नेछ बुझिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved