लकडाउन अवधिभर इन्टरनेट र डाटा प्याकमा २५ प्रतिशत छुट हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 09:59:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउन अवधिभर इन्टरनेटमा छुट दिने निर्णय गरेको छ । सरकारले लकडाउन अवधिभर डाटा तथा डाटा प्याकमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो  ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त छुट दिन टेलिकम सेवाप्रदायकलाई निर्देशन दिने निर्णय गरेको हो ।   निजि क्षेत्रका इन्टरनेट सेवाप्रदायकले पनि छुट दिनुपर्ने सरकारले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved