बिजपाटी सम्बाददाता     Mar 30, 2020 | 01:28:10 PM


tansen

कोरोना भाइरसको संकम्रणबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ हजार पुगेको छ । सोमबार दिउँसो मितकको संख्या ३४ हजार पुगेको हो 

सबै भन्दा बढी इटालीमा १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ भने दोस्रो स्पेनमा ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ । हालसम्म ७ लाख २३ हजार ७ सय १७ जनामा भाइरसको संक्रमण देखिएकोमा अमेरिकामा मात्रै १ लाख ४२ हजार सनाक्रमित फेला परेका छन् 

भाइरसको संक्रमण भएका मध्ये १ लाख ५१ हजार ८ सय २४ जना उपचार पछि निको भएर घर फर्केका छन् । हाल ५ लाख ३७ हजार ८ सय ९३ जनामा भाइरसको संक्रमण रहेकोमा २६ हजार ७ सय १८ जनाको अवस्था गम्भीर छ 

हेर्नुस बढी प्रभावित देशहरु : 







Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका