कर्मचारी सञ्चय कोषद्धारा कोरोना रोकथाम कोषमा दुई करोड सहयोग

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 30, 2020 | 02:45:40 PM मा प्रकाशित

tansen cement

कर्मचारी सञ्चय कोषले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको रोकथाम कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को संक्रमणको रोकथाम नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले खडा गरेको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गरेको कर्मचारी सञ्चय कोषद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved