२०७७ सालमा शनिवार बाहेक १३ दिन मात्र सार्वजनिक विदा (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 08:56:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २०७७ सालको सार्वजनिक विदाको सुची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सुचीमा शनिवार बाहेक बर्ष भरी कुल १३ सार्वजनिक विदा परेको छ । यी देशभर हुने विदा हुन् 

देशभर हुने सार्वजनिक विदामा नव वर्ष, महाशिवरात्री, होली, दशैँ तिहार विदा, मजदुर दिवस, संविधान दिवस , महिला दिवस र बुद्ध जयन्ति रहेका छन् । यस पटक दशैँ र तिहारको एक एक वटा विदा शनिवार कै दिन परेको छ । यी बाहेक सरकारले समबन्धित भूगोल विशेष, पर्व विशेष, समुदाय विदेश, उपत्यकामा मात्र हुने विदा, जन्म जयन्ति विदा, लगायतको छुट्टाछुट्टै सुची तयार परेको छ । 

हेर्नुस विदाको सुची : 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved