पेट्रोलियम पदार्थ लिन गएका ट्याङ्करलाई भारतले प्रवेश दिएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 01:45:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट पेट्रोलियम पदार्थ लिन भारत गएका ट्याङ्कर रक्सौल नाका रोकिएका छन् । मंगलबार पेट्रोलियम पदार्थ लिन रक्सौल जान लागेका ट्याङ्करलाई भारतीय पक्षले रोकेको हो । वीरगञ्ज–रक्सौल नाकामा ९ बजेदेखि ४० वटा ट्याङ्कर रोकिएका छन् । 

ट्याङकरहरु बिहान ८ बजे नै नाकामा पुगेको भएपनि रक्सौल भन्सार अगाडिको ढाला लगाएर तारले नाकामा अवरोध खडा गरेर प्रवेश नदिईएको चालकहरुले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved