नेपाल ग्यास पाईएन ? यी ६ स्थानमा जानुस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 07:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ग्यासले राजधानीका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्रि गर्ने भएको छ ।  कम्पनीले सबै बिक्रेताहरुमा एकै पटक ग्यास वितरण गर्न सम्भव नहुने भएकोले विभिन्न स्थान तोकेर ग्यास बिक्रि गर्न लागेको हो । 

कम्पनीले चैत्र १९ गते, २० गते र २१ गते निम्न स्थानबाट ग्यास बिक्रि वितरण गर्न लागेको हो । साथै कम्पनीले अत्यावश्यक परेका ग्राहकलाई बालाजु औद्योगिक क्षेत्रको गेटबाट समेत ग्यास बिक्रि गरिरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved