कोरोनाको आशंका गरिएका सिन्धुपाल्चोकका ३ जनाको रिपोर्ट नेगेटिभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 07:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको आशंका गरिएका सिन्धुपाल्चोकका ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको वाह्बिसे प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखेर उपचार गराईरहेका ३ जनाको रिपोर्ट नेगतिभ आएको हो 

केन्द्रका अनुसार नतिजा नेगेटिभ आएपछि तिनैजनालाई डिस्चार्ज गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved