स्वास्थ्य सामग्रि खरिद प्रकरणमा अख्तियार र महालेखाको चासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 11:07:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्रि अत्यधिक महगों भएको भन्दै विरोध हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयले यस विषयमा चासो देखाएका छन् । 

महालेखाले सार्वजनिक सरोकारको विषय मानिएको खरिद गरिएका स्वास्थ्य सामाग्रिमा भएको विषयमा संसदले आग्रह गरे आर्थिक वर्ष समाप्त नहुँदै सामयिक लेखापरीक्षण गर्न सकिने जनाएको छ । महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता नेत्रप्रसाद पौडेलले संसदले आदेश दिए वा महालेखापरिक्षकले आवश्यक ठानेमा सामयिक लेखा परिक्षण गर्न सकिनेछ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उजुरीपश्चात् अनुसन्धान अघि बढ्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved