कोरोना रोकथाम कोषमा छिमेक लघुवित्तको २५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 12:44:31 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । लघुवित्तले कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १९६०००००११०१ मा उक्त रकम जम्मा गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved