हवाई इन्धनको मूल्य लिटरमा १५ रुपैयाँले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 07:08:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । यसअघि प्रतिलिटर ९० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य निगमले एकैपटक लिटरमा १५ रुपैयाँले घटाएर ७५ रुपैयाँ कायम गरेको छ । 

निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । अब सबै डिपोमा एकै मूल्य लागू हुने निगमले जनाएको छ ।

यस्तो छ नयाँ मूल्य सूचीः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved