कोरोना रोकथामका लागि सेल्सेबेरीको २५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 09:22:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सेल्सबेरीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषलाई २५ लाख सहयोग गर्ने भएको छ ।

सेल्सवेज र सेल्सबेरी ब्राण्डका नाममा सुपर मार्केट सञ्चालन गरिरहेको उक्त कम्पनीले सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो रकम सहयोग गर्ने जनाएको छ  । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्गले कम्पनीको तर्फबाट दिएको जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved