बिहिबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । बिहिबार बेलुका ८ बजेर ५५ मिनेटमा बझाङ केन्द्र भएर भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.० म्याग्नेच्युड थियो । यस अघि चैत्र १२ गते धादिङ केन्द्र भएर ४.० म्याग्नेच्युडको भूकम्प गएको थियो ।