शनिवार बिहान भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2020 | 10:39:53 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार बिहान भूकम्पको धक्का महशुस भएको छ । शनिवार बिहान १० बजेर २ मिनेट मा दोलखाको मालु केन्द्र  भएर भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का रामेछाप, काभ्रे , सिन्धुपाल्चोक लगायतका छिमेकि जिल्लामा पनि महशुस भएको थियो ।  

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ३.८  म्याग्नेच्युड थियो । यस अघि चैत्र २० गते बझाङ  केन्द्र भएर ४.० म्याग्नेच्युडको भूकम्प गएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved