बिजपाटी सम्बाददाता     Apr 04, 2020 | 11:03:16 AM


tansen

आज शनिबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । लकडाउन र कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

चैत्र २५ गतेसम्म कायम रहने लकडाउनको अवधि थप गर्ने या नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका