आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपबारे छलफल हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2020 | 11:03:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शनिबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । लकडाउन र कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

चैत्र २५ गतेसम्म कायम रहने लकडाउनको अवधि थप गर्ने या नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved