चेम्बर अफ कमर्सद्धारा माक्स वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2020 | 03:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले माक्स वितरण गरेको छ । म्याग्दी चेम्बर अफ कमर्सले म्याग्दी जिल्लाका ६ स्थानीय तह बेनि अस्पताल सहित र छिमेकी जिल्ला पर्बतको जलजला गाउँपालिकालाई १ हजार थान सर्जिकल माक्स वितरण गरेको जनाएको छ । त्यस्तै, नुवाकोट चेम्बर अफ कमर्सले नुवाकोट जिल्ला प्रहरी कार्यालयलाई र नुवाकोट सशस्त्र प्रहरीलाई माक्स वितरण  गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved